नेकपा बागलुङका दुई नेतामाथि कार्वाही

बागलुङ– नेकपा बागलुङले उपनिर्वाचनमा स्वतन्त्र उमेदवार दिन लगाउने पार्टीका २ नेतालाई कार्वाही गरेको छ । नेकपा बागलुङको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टी सदस्य तुल्सीराम अर्याललाई निलम्बन गर्नुका साथै दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरी निश्काशन गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिएका छन् । अर्यालद्वयले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन … Continue reading नेकपा बागलुङका दुई नेतामाथि कार्वाही